दफा २४
मालपोत असुल तहसील गर्ने अन्तरिम व्यवस्था
उन्मूलन भएको गुठी जिमीदारीको मालपोत असुल तहसील गर्ने सम्बन्धमा संस्थानले व्यवस्था मिलाई सूचना नदिएसम्म सम्बन्धित जिमिदार पटवारीले साविक बमोजिम मालपोत असूर तहसील गरी संस्थानमा बुझाउनु पर्नेछ ।